दाँया बायाँ मो जान्दिन
सिधा मेरो नेचर छ
तिमीलाई भगाइ लाने
स्ट्रङ्ग मेरो विचार छ
आउँछौ कि नाई मो सँग
स्ट्रेट मेरो प्रश्न छ
तिमीबिना बाच्न मलाई
काइन्द अफ इमपोसिबल छ
दाँया बायाँ मो जान्दिन
सिधा मेरो नेचर छ
तिमीलाई भगाइ लाने
स्ट्रङ्ग मेरो विचार छ
आउँछौ कि नाई मो सँग
स्ट्रेट मेरो प्रश्न छ
तिमीबिना बाच्न मलाई
काइन्द अफ इमपोसिबल छ
awesome Nepanglish Poem borda…..;-)
thanks broda….:)